हरिबोल गजुरेलको प्रश्न! बीपी र पुष्पलालको नाममा राजनीति गर्ने जिन्दगी चाहिँ बिलासी जिउने?
काठमाडौं जेठ २८ वरिष्ठ माओवादी नेता हरिबोल गजुरेलले नेपालका प्रमुख राजनीतिक दलहरू र तिनका नेतृत्वमाथि कडा टिप्पणी गर्दै महान् नेताहरूको नाम र आदर्शको राजनीतिक उपयोग भए पनि व्यवहारमा भने त्यसको...

